हिमपातले जनजीवन प्रभावित !

गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिए । …

Read More

६० हजार डलरको चिठ्ठा परेको पत्याउँदा लाखौं झ्वाम् !

बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । …

Read More

नेप्सेको नयाँ रेकर्ड, परिसूचक पहिलो पटक २६०० भन्दा माथि !

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै …

Read More

राष्ट्रपतिद्वारा वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गर्नुभएको छ । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा …

Read More

आगामी शैक्षिक सत्र असारदेखि सुरु हुने !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक शत्र असारदेखि सुरु हुने बताएका छन्। मंगलबार सफलता एच. आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले …

Read More

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला, चालु आर्थिक वर्षमा मात्र मरे २४ गैंडा !

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृ-त अवस्थामा फेला परेको छ । दुर्लभ प्राजती मानिने एकसिंगे गैंडा निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मृ-त फेला …

Read More

ओली पक्राउ हुने दिन टाढा छैन: सुरेन्द्र पाण्डे [भिडियो सहित]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताएका छन्। मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको फेसबुक लाइभमा …

Read More

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

जेनेभा, ४ फागुन – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब …

Read More

‘भागरथी हत्याका दोषी छिटै पक्राउ पर्छन्’

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बला-त्का’रपछि ह-त्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिं-साका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत …

Read More

अहिलेको सरकारले निर्वाचन गराउदैन, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा …

Read More