इन्टरनेटको मूल्य बढाउने चेतावनी

काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउने चेतवानी दिएका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङलाई ज्ञापनपत्र बुझाउँदै इन्टरनेट सेवा प्रदायकहरुहरुले इन्टरनेटको मूल्य बढाउने चेतवानी दिएका हुन्। …

Read More

जापानमा शक्तिशाली भूकम्प !

एजेन्सी – जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।  स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । …

Read More

अबको तीन दिन कस्तो रहला मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात …

Read More

माटो निकालेर फेवातालको आयु लम्ब्याइने  

पोखरा – पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको …

Read More

विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी !

काठमाडौं- आफूलाई सामाजिक अभियानता बताउने विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी भएको छ । बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले दिएको उजुरीका आधारमा बस्नेतलाई पक्राउ …

Read More

भ्यालेन्टाइन डेका कारण सौराहामा जोडीको लर्को, भरिभराउ भए होटल !

चितवन,  पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । …

Read More

यी प्राविधिक सहायक जसले करोडौं हिनामिना गरे !

सिमकोट – हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित …

Read More

वैदेशिक सहायता रकम बढ्यो, तर सरकारले खर्च गर्न भने सकेन !

काठमाडौं । सरकारलाई बजेट तथा आयोजना कार्यान्वयनका लागि प्राप्त वैदेशिक सहायता रकम खर्च हुन नसकेको देखिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ। गतवर्षको जेठ १५ मा …

Read More

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उहाँले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार …

Read More

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

फुङ्लिङ, १ फागुन (रासस) ः कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले ‘सिरिजङ्घा गौरव, कञ्चनजङ्घा’ मूल नारासहित …

Read More