ओलीलाई बेवास्ता, प्रचण्ड-नेपाललाई भव्य स्वागत !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका दुवै अध्यक्ष धनगढी पुगेका छन्। सो समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष धनगढी पुगेका हुन्। धनगढी पुगेका अध्यक्षद्वय पुष्पकमल …

Read More

खोले पकाउन बालिएको आगो ताप्दै थिइन् १०१ वर्षिया हिमादेवी, जलेर मृत्यु !

खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो …

Read More

‘सर्वोच्च अदालतको फैसला शिरोधार्य हुन्छ’

गण्डकी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट …

Read More

रेणु दाहालको क्षेत्रमा ओली, विरोधमा यस्तो-यस्तो भयो !

काठमाडौँ – विभाजित नेकपाको एक खेमाको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन जाने कार्यक्रम रहेको छ। नेकपाको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा हुने विभिन्न …

Read More

मङ्सिर ११ गतेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन !

मनाङ। गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्‍गलमा आगो बलिरहेको छ। मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। …

Read More

जापानमा एक्कासी प्राकृतिक विपत्ति, झण्डै सय उडान रद्ध !

एजेन्सी – जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्ध भएका छन् । अत्यधिक हावा हुरी र हिमपातका कारण यति धेरै उडानहरु रद्ध भएको अधिकारीहरूले जानकारी दिएका छन् । …

Read More

“ओलीलाई साथ दिने राजतन्त्र चाहिन्छ भन्नेहरुको मात्रै छन्”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले पार्टी एकता गरेको आरोप लगाएका छन्। गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले प्रधानमन्त्री पद पाउनकै लागि ओलीले पार्टी …

Read More

आवश्यक परे संसद खुलाउने प्रचण्डको घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बस्न सक्ने बताएका छन्। शुक्रबार प्रचण्ड-नेपाल पक्षले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नेक्रममा …

Read More

हुवावेका स्मार्टफोनको बिक्री ह्वात्तै घट्यो

बेइजिङ, माघ १६ : चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ। अनुसन्धान संस्था क्यानालिसका अनुसार, …

Read More

हुम्लामा कुखुराको रक्षाका लागि खोप

खार्पुनाथ गाउँपालिकाका– २ थाली गाउँका कुखुरामा रोग लागेको पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बँचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । …

Read More