रिक्सा चलाएको तस्वीरबाट भाइरल युवक अर्जुन विक धरौटी बुझाएर छुटे!

काठमाडौँ,  सामाजिक संजालमा रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका कैलालीका अर्जुन विक गत माघ १३ गते ब-ला-त्कारको  आरोपमा पक्राउ परेका थिए । उनि बिहिबार धरौटी बुझाएर छुटिसकेका छन् । …

Read More

प्रम ओलीलाई सर्वोच्चको सात दिने म्याद !

काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोज शर्माको …

Read More

भोलि माघ १६ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस भोलिको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अतिशय संवेदनशीलता अनुभव गर्नुहुनेछ। कसैले तपाईको भावनामा ठेस पुर्याउनेछ । पसल वा जमीनको पत्रमा दस्तखत नगर्नुहोला। मानसिक व्यग्रतालाई …

Read More

बेइजिङमा कोरोना संक्रमित बढे, घर बाहिर ननिस्किन प्रशासनले गर्यो आग्रह !

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को …

Read More

“अब नेपालमा कोही पनि भोकै पर्दैन, कोही भोकै मर्दैन”

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता …

Read More

ओलीले भने – “नेकपा इतिहाँसकै गएगुज्रेको पार्टी थियो”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट विभाजित भएर प्रचण्ड-नेपाल समूह गएपछि पार्टीमा उर्जा बढेको बताएका छन्। ओली पक्ष निकट मजदूर संगठन जिफन्टको भेलालाई सम्बोधन गर्नेक्रममा ओलीले प्रचण्ड-नेपाल समूह बाहिरिएपछि …

Read More

लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने दिनेशसिंहको धोको

धनुषा । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ …

Read More

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः रु आठ करोड बक्यौता बाँकी

काठमाडौँ – उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार …

Read More

ओली पशुपति जाँदा प्रचण्डले भैंसी पूजा गरेको चर्चा !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विभाजित नेकपाको एक खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड माथि कटाक्ष गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पुगेर दर्शन …

Read More

ओलीलाई जोडेर इजलासमै किन सुनाइयो अन्जु पन्तको ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन विरुद्ध दायर रिटको सुनुवाईका क्रममा संवैधानिक इजलासलाई एक अधिवक्ताले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीत सुनाएका छन्। …

Read More