नेपालीले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको हो: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले …

Read More

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान !

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली प्रस्तान गरेका छन्। नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली तीन दिने भारत भ्रमणका लागि भारत गएका हुन्। नक्सा प्रकरणपछि …

Read More

काडमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै !

काठमाडौँ – काडमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने …

Read More

“प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन सक्नुभएन”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताएका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा …

Read More

भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दान गरेर माघे (मकर) सङ्क्रान्ति मनाइँदै !

काठमाडौँ – प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व बिहिबार देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु …

Read More

“धेरै चिन्ता गर्नुपर्दैन, सूर्य चिन्ह हाम्रै हो”

झापा – उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः विभाजित …

Read More

प्रचण्ड-नेपाललाई रायमाझीको चुनौती – ‘प्रधानमन्त्री बन्न मन लागे चुनावमा लड्नु’

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट पारेका छन् । …

Read More

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा माथिको आजको सुनुवाइ सकियो, भयो यस्तो निर्णय !

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अर्को बहस शुक्रबार गर्ने निधो भएको छ । आजको …

Read More

ओली र जी न्युजलाई प्रचण्ड-नेपाल पक्षीय अनेरास्ववियुको कडा चेतवानी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आरोप लगाएको छ। भारतीय टेलिभिजनलाई प्रधानमन्त्रीले …

Read More

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन

एजेन्सी -गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले …

Read More