चोरीको मोटरसाइकलमा हुइकिरहेका दुई नागढुंगाबाट, ३ भक्तपुरबाट पक्राउ !

काठमाडौँ – चोरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय …

Read More

डेढ महिनादेखि दन्किरहेछ मनाङ, अझै सम्म आएन नियन्त्रणमा ! [तस्विर सहित]

मनाङ-  हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर …

Read More

” प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मुख्य फोकस निर्वाचनमा”

काठमाडौँ,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले असहज अवस्थामा स्वास्थ्यमन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको दाबी गर्दै विधि र पद्धत्तिभन्दा पनि अतिरिक्त स्वार्थको रुपमा लामो समयदेखि स्वास्थ्य तथा …

Read More

ओलीलाई राष्ट्रवादी देखाउने खेल शुरु भयो भन्दै भड्किए बाबुराम ! यसो भने …

काठमाडौँ – जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर पार्न खोजिएको बताएका छन्। प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन …

Read More

हिजो ४० दिन यताकै सस्तो भए सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – आइतबार र सोमबार एक महिना यताकै सस्तो भएको सुनको मूल्य मंगलबार बढेको छ। सोमबार ४० दिन यताकै सस्तो भएको सुनको मूल्य मंगलबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका …

Read More

स्थानीय वायुको प्रभावले बिहीबारसम्म यी प्रदेशमा पानी पर्ने !

काठमाडौँ – स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य …

Read More

उत्तर कोरियाका सर्वोच्च नेता किम सत्तारुढ दलको महासचिवमा निर्वाचित

प्योङ्गयाङ्ग । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौँ अधिवेशनले उनलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले …

Read More

किन पुसमै भयो गर्मी ? जाडो सकिएकै हो त ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको …

Read More

लोडसेडिङको सङ्केत देखिएपछि प्रधानमन्त्री कार्यालय ‘एक्सनमा’ !

–रमेश लम्साल काठमाडौँ,  उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको …

Read More

पृथ्वीनारायण शाहको शालिकसम्म जान प्रहरीले दिएन, मनिषाले यसरी पोखिन् आक्रोश !

काठमाडौँ – नायिका मनिषा कोइरालाले पृथ्वी जयन्तीमा भएको धरपकडको कडा आलोचना गरेकी छन्। भद्रकालीमा भेला भएर सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका समूहहरुलाई प्रहरीले धरपकड गरेपछि कोइरालाले ट्वीट …

Read More