भोट माग्न मात्रै गाउँ आउँछन् नेता, चुनावपछि नाम-मुख समेत देखाउँदैनन् !
गलेश्वर- स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा म्याग्दीका विभिन्न राजनीतिक दलले आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् । हिजो आइतबार मनोनयन दर्ता गरेका दलका उम्मेदवारहरु आजदेखि भोट माग्दै …
Read More