३७ हजार स्वाब परीक्षण गरीन्, तर अहिले आफैँ कोरोनाबाट सङ्क्रमित भइन् !
चितवन – सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा …
Read More