राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृहमन्त्रीको घोषणा !

काठकाडौँ – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको …

Read More

पश्चिमी वायुको प्रभावले मौसममा बदली, हिउँ र पानी पर्ने !

काठमाडौँ — पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका …

Read More

एकाबिहानै बिरक्तिए बाबुराम, कसलाई भने आगो लगाउने कुपुत्र/कुपुत्री ?

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा आगो लगाइएको बताएका छन्। आइतबार बिहान एक ट्वीट गर्दै दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घरमा …

Read More

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्ने रामेश्वर फुँयालको दावी !

वाग्मती – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत …

Read More

‘प्रचण्डलाई जनतामाथि विश्वास छैन’

जलेश्वर – शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत …

Read More

नेकपालाई अब विभाजनबाट जोगाउन नसकिने नेकपा महासचिवको घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका महासचिव विष्णु पौडेलले अब नेकपालाई विभाजनबाट कसैले पनि रोक्न नसक्ने बताएका छन्। शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलालाई सम्बोधन …

Read More

प्रचण्ड-नेपाल माथि ओलीको प्रहार – “त्यति जाबो मान्छे त रत्नपार्कमा औषधि बेच्नेले पनि जम्मा गर्छ”

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूहरु छोरा छोरी भाइ बहिनीका नलडेको बताएका छन्। काठमाडौंमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा ओलीले नेकपा …

Read More

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

एजेन्सी – चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् …

Read More

“हाम्रो फैसला जनताले गर्छन्”

काभ्रेपलाञ्चोक – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा …

Read More

कोरियाली भाषा परीक्षाको टुङ्गो लागेन, तयारीमा जुटेका युवा अलमलमा

काठमाडौँ – कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली …

Read More