हराएको ११ वर्षपछि परिवार भेट्दा भक्कानिइन् मोमिना बेगम !
पलासबारी (बङ्गलादेश) । आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उनलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा …
Read More