नेपालमा गणतन्त्र आउनै सक्दैन भन्ने गणतन्त्र र संघीयताविरोधी नेता हुन् ओली: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेपाल-प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी नेता भएको बताएका छन्। उनले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको आरोप लगाए। …

Read More

‘बादल जी पक्कै पनि झुक्किएर ओलीतिर पुग्नुभएको हुनुपर्छ, यतै आउनुहुन्छ’- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ झुक्किएर ओली समूहमा गएको टिप्पणी गरेका छन्। पार्टी दुई पक्षमा विभाजित भएसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्नू …

Read More

ओलीको कारण गणतन्त्र धरापमा पर्यो: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण गणतन्त्र धरापमा परेको आरोप लगाएका छन्। प्रचण्ड-नेपाल समूहको केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा …

Read More

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनको निर्णयमा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले संसद बिघटन गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद बिघटनविरुद्ध परेको एक दर्जनभन्दा बढी निवेदनमाथिको सुनुवाईपछि सर्वोच्चले …

Read More

फिलिपिन्समा भूकम्पको कडा धक्का !

फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका …

Read More

ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, आजै मन्त्रिपरिषद पुर्नगठन हुने सम्भावना, यी हुन् सम्भावित नाम !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। नेकपा विभाजनपछि मन्त्रिपरिषद बैठक बस्न लागेको यो पहिलो पटक हो। गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष …

Read More

सडक तताउनेलाई सडककै शुभकामना: गोकुल प्रसाद बाँस्कोटा

पर्व सूचना तथा संचार मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले प्रचण्ड-माधव नेपाल पक्षले आज माइतीघरमा गरेको प्रदर्शनलाई लक्षित गर्दै सडक तताउनेलाई सडककै शुभकामना भन्दै …

Read More

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासमा: न्यायाधीस को-को ?

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नेे निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक …

Read More

‘हामी यहाँ छौं’ भन्दै प्रचण्ड-नेपाल समूहको प्रदर्शन माइतीघरमा सुरु !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरुले ‘हामी यहाँ छौं’ नारा लेखिएको …

Read More

पार्टीलाई नमूना बनाउँछौँ: अध्यक्ष नेपाल

बिहिबार बबरमहलमा भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेपका: प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले एकीकृत पार्टीविरुद्ध भइरहेका सबै प्रकारको षड्यन्त्र असफल पारेर एकताबद्ध, सुदृढ र क्रान्तिकारी दिशातर्फ अगाडि बढ्न सफल हुने …

Read More