बाबुरामले किन र कसलाई लक्षित गरेर भने ‘भुक्ने कुकुरहरूको भलो होस्’ ?
काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो अनर्गल दुष्प्रचार गर्नेलाई नजरअन्दाज गरेर अगाडी बढ्ने बताएका छन्। भट्टराईले बुधबार सामाजिक संजाल मार्फत आफ्ना आलोचकहरु प्रति लक्षित …
Read More