थपिए १४९० कोरोना संक्रमित, मृत्य हुनेको संख्या १५ भन्दा बढी !

बुधबार  देशभर १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देश भर १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै देशभर हालसम्म संक्रमित …

Read More

गृह मन्त्रालय एक्सनमा, एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित !

काठमाडौँ – गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी …

Read More

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेललाई प्रहरीले उनको गृहजिल्ला तनहुँबाट नियन्त्रणमा लिएको हो। व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा …

Read More

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमान्को मृत्यु

मङ्गलबारे, श्रीमतीको मृ-त्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को मृ-त्यु भएको छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृ-त्यु भएको हो । उनकी श्रीमती अम्बिकाको १५ …

Read More

जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने !

टोकियो, जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप …

Read More

सोमबार साढे ५ महिना यताकै सस्तो भएको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – मङ्गलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ। मङ्गलबार तोलामा ५ सय रुपैंयाले बढेको सुनको मूल्य बुधबार पनि तोलामा ५ सयले नै बढेको हो। तोलामा ५ सयले बढेसँगै …

Read More

‘मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढिसक्यो’

बनेपा । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना …

Read More

कम मूल्य देखाएर गाडी आयात, करोडौं राजस्व ठगी !

काठमाडौँ – टेस्ला मोडल थ्रिका गाडीमा मूल्य घटाएर नेपाल आयात गरेको देखाई करोडौंंको राजस्व ठगी गरेको देखिएको छ । चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री नेपाल ल्याउँदा …

Read More

देशभर किन उत्रिए राजावादी ? पुनःस्थापित होला त राजसंस्था ?

काठमाडौं । पछिल्लो केही सातादेखि देशका विभिन्न सहरमा राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन हुन थालेका छन् । ०६२/६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संविधानबाटै राजसंस्था फालिएको थियो । ०७२ सालमा …

Read More

थप एक हजार ३०४ मा कोरोना पुष्टि !

काठमाडौँ – आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या …

Read More