“जनताले हिन्दुराष्ट्र र राजसंस्था खोजे, अब हाम्रो मौका आयो”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीया कार्यक्रममा बोल्दै थापाले सरकारको अकर्मण्यताका कारण देशमा …

Read More

रमेश प्रसाई विवाद वन्धनमा बाँधिदै, यी हुन् उनकी दुलही !

काठमाडौँ – प्रखर वक्ताको रुपमा सर्वत्र चर्चित रहेका रमेश प्रसाईले लगन-गाँठो कस्ने भएका छन्। पछिल्लो समय गायनमा समेत जमेका प्रसाईले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । प्रसाई र …

Read More

“राजनीतिक दलहरू आफैं सक्षम छन्, राजसंस्थाको खाँचो छैन”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राजसंस्था पुनर्स्थापनाको सपना कसैले नदेखेहुने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा श्रेष्ठले जनताद्वारा …

Read More

“संघीयताले देश डुबाउने स्पष्ट भयो, सक्दो छिटो खारेज गरौं”

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले नेपालमा संघीय व्यवस्था खारेज गर्न माग गरेको छ। संघीय व्यवस्था लागू भएपछि देशको राष्ट्रिय एकता र अखण्डतामाथि गम्भीर खतरा उत्पन्न भएको भन्दै जनमोर्चाले जनमोर्चाले संघीय व्यवस्था …

Read More

स्वास्थ्य मापदण्ड अपनाएर काठमाडौँ उपत्यकाका विद्यालय खोल्ने तयारी !

काठमाडौँ – कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका …

Read More

‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माण पछि गरौँला’

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन …

Read More

नेपाल–भारत उडान सञ्चालन हुने !

काठमाडौँ, कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको …

Read More

सचिवालय बैठकमा मनाइयो पौडेलको जन्मदिन: वामदेवले भने – ‘सय वर्ष बाँच्नुस्’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ । मङ्गलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक शुरु हुनुअगाडी पौडेलको जन्मदिन मनाइएको हो। …

Read More

“राजतन्त्र फर्काउने सपना कसैले नदेखेहुन्छ”

लहान – नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन् । पार्टी कार्यक्रमका लागि लहान पुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग …

Read More

राजाको समर्थनमा प्रदर्शन हुन थालेपछि काठमाडौं प्रशासनको कडा चेतवानी !

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। कोरोनाभाइरस महामारीको जोखिम अझै रहेको भन्दै प्रशासन कार्यालयए मंगलबार एक सूचना जारी गरेर सभा, जुलुस र …

Read More