५८ बोतल ए-सिडसहित जनकपुरधामबाट एक व्यापारी पक्राउ!
जनकपुरधाममा ए-सिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल ए-सिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार जनकपुरमा भएको ए-सिड …
Read More