बाइडेन एरिजोना राज्यमा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

एजेन्सी । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन् । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनले वर्तमान राष्ट्रपति …

Read More

आज धनतेरस पर्व: सुन, चाँदी, तामा आदि खरिद गरी यसरी मनाइँदै!

कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ …

Read More

बलिउडका यी ४ निर्देशकको फिल्म हुदैन कहिल्यै फ्लप!

एक फिल्म हिट हुनुमा कलाकारको  साथै  लेखक र निर्देशकको पनि  बराबर योगदान हुन्छ । दर्शकको चाहना बुझेर  त्यसलाई पर्दामा उतार्ने जिम्मा निर्देशकको हातमा हुन्छ।  मनोरंजन उद्योगमा यस्ता कमै स्टार छन …

Read More

राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

नारायणपुर। लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन्। भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन्। स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य …

Read More

धनतेरसको दिन आज बढ्यो सुनको मूल्य !

काठमाडौँ – आज शुक्रबार धनतेरसको दिन सुनको मूल्य बढेको छ। बिहिबारको तुलनामा सुनको मूल्य आज तोलामा ५ सय रुपैंयाले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ५ सयले बढेसँगै …

Read More

आज धनवन्तरी जयन्ती !

धनवन्तरीलाई आयुर्वेदका पिता भनिन्छ । देवताहरूले समुन्द्र मन्थन गर्ने क्रममा कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन अमृत, शंख, चक्र र जडीबुटीका साथ भगवान् धनवन्तरी प्रकट भएको विश्वास गरिन्छ । यही विश्वासका …

Read More

बैतडी बस दुर्घटना अपडेट : चार जनाको सनाखत

बैतडी – दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृ-त्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर …

Read More

ओली बालुवाटारबाटै उड्ने भएपछि बाबुरामको प्रहार – ‘सोख शान सबै राजा/रानीको जस्तो चाहिने ?’

काठमाडौँ – जनता समाजवादी नेपालका संघीय अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली माथि जुन गोरूको सिंग छैन उसको नाउँ तिखे भन्दै व्यंग्य गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार …

Read More

अब ओली बालुवाटारबाटै उड्ने !

काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक …

Read More

‘मेलम्चीको पानी काठमाडौँ झार्ने सपना कार्यान्वयन नजिक’

काठमाडौँ, मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउने चार दशक लामो सपना कार्यान्वयनको नजिक आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन …

Read More