युवराज खतिवडाले भने – “मलाई पदको लोभ छैन”
काठमाडौँ – अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्तावित डा युवराज खतिवडाले एमसीसीको विषयमा सहजिकरण गर्ने बताएका छन्। बिहीबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै खतिवडाले एमसीसीमा सहजिकरण गर्ने आफ्नो …
Read More