पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, ३८४४ जना संक्रमणमुक्त !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा आज ३ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज ३ हजार ३०९ कोरोना भाइरस संक्रमणको …

Read More

त्रिविको परीक्षा विद्यार्थीले पायकपर्ने ठाउँबाट दिन पाउने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो …

Read More

मैले राजीनामा दिए देश बर्बाद हन्छ – ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्नेक्रममा ओलीले आफूले राजीनामा दिए देश पछाडी पर्ने दावी गर्दै कुनै …

Read More

‘नेप्लिज हेट नरवणे, ब्याक अफ इन्डिया’ लेखिएको बेलुन आकाशमा ! [भिडियो सहित]

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाल आउँदा विरोध प्रदर्शन भएको छ। कालापानी-लिपुलेक विवादमा नेपाललाई चीनले चालेको भनेर विवादास्पद अभिव्यक्त दिएका नरवणेको नेपाल भ्रमणको …

Read More

भारतीय स्थलसेनाध्यक्ष नरवणे काठमाडौँमा

काठमाडौँ, प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन …

Read More

‘काठमाडौँलाई मागिखानेहरुको शहर बनाइयो, श्रम गरी खान सक्नेहरुलाई अल्छी बनाइयो’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई मागिखानेहरुको शहरका रुपमा चिनाउने प्रयास भएको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै मेयर शाक्यले काठमाडौँलाई गरिखानेहरूको शहरका रुपमा चिनाउनुपर्छ भन्ने आफूहरुको …

Read More

जति मूल्य हाले पनि चामल पाइँदैन

जाजरकोट – अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा …

Read More

जुवाको खालबाट गोरु व्यापारीसहित ६ जुवाडे पक्राउ

सर्लाही। जिल्लाको बरथवाबाट ६ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ। बरथवा नगरपालिका-६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई …

Read More

पुण्य गौतम पक्राउ

काठमाडौँ – आफूलाई नेपाल कम्युनिष्ट पार्टीको नेता बताउने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण अगाडी प्रहरीले …

Read More

कोरोना मृतकको संख्या एक हजार नाघ्यो !

काठमाडौं । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेको छ । संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३७ हजार …

Read More