भारतीय स्थलसेनाध्यक्ष नरावणे आज आउँदै, उपत्यकामा उच्च सुरक्षा सतर्कता !

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार नेपाल आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई …

Read More

रोकिएन गोर्खा ब्रुअरीको ठगी धन्दा

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लिखित गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले गुणस्तरहीन बियरको अन्तःशुल्कको मूल्य …

Read More

पूर्वसभामुख महराकी पत्नी सीताको निधन

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। कोरोना भाइरस संक्रमणको पुष्टि पश्चात उपचाररत उनको बुधबार बिहानै निधन भएको हो। उनको …

Read More

भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल भ्रमणमा बुधबार आउँदै

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार यहाँ आउँदै हुनुहुन्छ । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई …

Read More

भुक्तानी दाबी गरेका बीमितलाई एक हप्ताभित्र रकम दिइने

काठमाडौं, बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा …

Read More

युएईमा प्रयोग गर्न थालियो कोरोना भ्याक्सिन: युएईका प्रधानमन्त्रीले समेत लगाए !

एजेन्सी – युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन्। शेख मोहम्मदले मंगलबार कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका …

Read More

कांग्रेस नेता विश्वकर्मा होशमा आए !

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माको होश खुलेको छ। कोरोना भाइरस संक्रमण भएपश्चात स्वास्थ्य अवस्था जटिल भएका विश्वकर्माको मंगलबार होश खुलेको हो। विश्वकर्माको सचिवालयले दिएको जानकारी …

Read More

‘हरिबंशलाई कोरोना भयो, तर मलाई मास्कले बचायो’

काठमाडौँ – वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठले कोरोना भाइरस संक्रमणलाई सामान्य ठानेर लापरवाही नगर्न आग्रह गरेका छन्। अर्का वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमण हुँदा आफूलाई नभएको विषयलाई जोडेर श्रेष्ठले …

Read More

‘अकर्मण्यता र असफलताको बोझले भासिएको नेकपालाई अब भगवानले मात्र जोगाउन सक्छन्’

-कमल थापा नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ । एक दशक लामो हिंसात्मक द्वन्द र त्यसपछि अर्को दशवर्ष लामो …

Read More

सामाजिक सञ्जालमा भाइरल मानहुँकोटमा पर्यटकको लर्को, दैनिक पुग्छन् एक हजार भन्दा बढी !

तनहुँ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको …

Read More