आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य आज बढ्यो ! कति ? [मूल्य सहित]
काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि …
Read More