कार चालकले सुर्ती खाई खोल वाग्मती किनारमा फालेपछि…
वाग्मती किनारको सडकबाट कार चलाएर हिँड्नेले सुर्ती खाई खोल नदी किनारमा फालेर फोहर गरेपछि अभियानकर्मीले चालकलाई कारबाट झारेर फोहर सफा गर्न लगाएका छन् । वाग्मती सफाइ महाभियानको ३९० औँ हप्तामा …
Read More