दशैँका मुख्य दिनमा पनि रोकिएन निःशुल्क गुर्जो वितरण अभियान
काठमाडौँ – नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुट्नुभयो अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उहाँले कोरोना …
Read More