पहिला पैसा दिएर सामान छुटाउन खोजे, नमानेपछि लखेटी-लखेटी ज्यान लिए !

कैलाली – शनिबार राति ८ः३० बजे खाना खाएर असई विक प्रहरी जवान साउदलाई मोटरसाइकलमा पछाडि बसालेर गस्तीमा निस्के।एउटा घरमा मोटरसाइकल राखेर उनीहरू धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाट पुगे। …

Read More

धुलिखेल अस्पतालमा संक्रमित भर्ना गर्न कम्तिमा ५० हजार धरौटी लाग्ने, दिनको ३५०० तिर्नुपर्ने !

काठमाडौँ – कोरोना भाइरस संक्रमितको उपचारबाट सरकार पछि हटेसँगै अस्पतालहरुले कोरोना भाइरस संक्रमितको भर्ना गर्नको लागि धरौटी नै तोक्न थालेका छन्। काभ्रे स्थित धुलिखेल नगरपालिकामा रहेको धुलिखेल अस्पतालले कोरोना संक्रमित …

Read More

कोरोनाको हटस्पट बन्यो बनेपा !

काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । …

Read More

जाडो मौसममा कोरोना अझै फैलिने !

काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आउने महिनाहरुमा कोरोना भाइरस संक्रमण थप फैलिने बताएका छन्। आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन समारोहलाई सम्बोध गर्ने …

Read More

“सरकार जनताको साथमा छ, कसैलाई विभेद गर्दैनौं”

काठमाडौँ, ४ कात्तिक: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री ढकालले आज भिडियो …

Read More

आज राति मृगशिरा उल्कावर्षा हुने ! कुन समयमा कसरी हेर्ने ?

काठमाडौँ – हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुच्छ्रेताराले सूर्यलाई …

Read More

स्वास्थ्यमन्त्रीले भने – ‘जनताको चाहना अनुसारनै शुल्क लिने निर्णय गरेका हौँ’

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकार जनताको स्वास्थ्यलाई लिएर संवेदनशील रहेको बताएका छन्। मंगलबार मन्त्रालयको कोरोना ब्रिफिङका क्रममा एक संदेश जारी गर्दै मन्त्री ढकालले जनताको स्वास्थ्यलाई लिएर सरकार …

Read More

अख्तियारले भन्यो – बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण पुगेन

काठमाडौँ – सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप अनुसन्धान नहुने सङ्केत मिलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप छानविन गर्न पर्याप्त प्रमाण …

Read More

कोरोना पछि चिनियाँ धनाड्यहरु मालामाल, कमाए १.४ ट्रिलियन डलर भन्दा बढी सम्पत्ति !

एजेन्सी – चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका …

Read More

दशैंँमा बैंक नखुल्ने !

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष …

Read More