शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । समितिको आजको बैठकले आज राति ११ बजेदेखि आगामी …

Read More

कोरोना भाइरसका कारण यस हप्ता नेपालमा सर्वाधिक मृत्यु, सय नाघ्यो !

काठमाडौँ – नेपालमा यस हप्ता अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमितको ज्यान गएको छ। आइतबार पछि मात्रै नेपालमा १ सय जना भन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा …

Read More

“गाउँ-ठाउँमा नयाँ मानिस देखिए सात दिन क्‍वारेन्टाइन राख्‍नू”

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँ-ठाउँमा कोहि नयाँ मानिस आए सात दिन क्‍वारेन्टाइन राख्न आग्रह गरेको छ। शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गाउँ-ठाउँमा …

Read More

देशभरका धेरै सडकमा खाल्डाखुल्डी, मर्मतको रकम खर्च भएन

देशभरका राष्ट्रिय राजमार्गसहित शहरी सडक र ग्रामीण सडकमा मर्मतको अभावमा अवस्था झन खराब भइरहँदा सडक मर्मतका लागि छुट्टाइएको बजेट भने खर्च हुन सकेको छैन । सडक बोर्ड नेपालले गत आर्थिक …

Read More

ओलीले भने – ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियान सफल बनाएरै छाड्छौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताएका छन् । उनले ४० औँ विश्व खाद्य दिवसको …

Read More

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय नाघ्यो !

नेपालमा कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७ सय नाघेको छ। हालसम्म देशभर कोरोना संक्रमणको कारण मृ-त्यु हुनेको संख्या ७१५  पुगेको छ। पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृ-त्यु …

Read More

उपत्यकामा २४०२ जना कोरोना संक्रमित थपिए, देशभर ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज ४ हजार ३९२ कोरोना भाइरस संक्रमणको पुष्टि …

Read More

‘शिव-ब्रम्हानै आएपनि ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेको अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन कुनै पनि हालतमा असम्भव भएको बताएका छन्। शुक्रबार ४० औं विश्व खाद्य दिवसको …

Read More

“दशैँमा मान्न घर जाने सैनिकलाई सेनाले आफ्नै जहाज-हेलिकप्टरमा घर पुर्याइदिने”

काठमाडौँ – दशैँमा मान्न घर जाने सैनिकहरुलाई नेपाली सेनाले आफैं पुर्याइदिने भएको छ। सार्वजनिक यातायातबाट जाँदा कोरोना सर्न सक्ने भन्दै नेपाली सेनाले दशैँमा मान्न घर जाने सैनिकहरुलाई घर पुर्याउने व्यवस्था …

Read More

यत्र-तत्र-सर्वत्र जथाभावी फालिएका मास्क, मास्कबाटै कोरोनाको जोखिम !

लमजुङ – जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि …

Read More