उपत्यकाका ३ जिल्लामा मात्र २५४० संक्रमित, अन्य जिल्लामा कति ? हेर्नुहोस् [विवरण सहित]

पछिल्लो २४ घण्टामा मुलुकभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा  आजसम्म ९८ हजार ६ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । …

Read More

प्रधानमन्त्री ओलीले भने – ‘विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ ‘

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैँभन्दा अहिले अधिक महत्वपूर्ण भएको  बताएका छन् । …

Read More

अन्ततः ट्युमरले आधा अनुहार ढाकिएका अशोक श्रेष्ठले पाए नयाँ जीवन !

काठमाडौँ – अनुहार लगायत शरिरको विभिन्न भागमा फैलिएको ट्युमरबाट पिडित अशोक श्रेष्ठले नयाँ जीवन पाएका छन्। उपचारको लागि अमेरिका पुगेका उनको शरीरबाट शल्यक्रिया मार्फत ट्युमर हटाइएसँगै उनले नयाँ जीवन पाएका …

Read More

यी नेपाली, जसले अमेरिकामा दिउँसै बैंक लुटे !

काठमाडौँ – अमेरिकामा बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। नर्थ फ्रेडरिक एभेन्युमा रहेको वेल्स फर्गो बैंकको ६०७ शाखा च-क्कु सहित पुगी लुटेको आरोपमा एक नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ …

Read More

लकडाउनले ओडारमा पुर्‍यायो

असोज  – गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा …

Read More

चन्दननाथको बहुमूल्य दाहिने शङ्ख भेटियो

जुम्ला । हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख …

Read More

वाग्मती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा …

Read More

मापदण्डविपरीतको सडकले ज्यान लिएको भन्दै शव उठाउन अवरोध

मापदण्डविपरीत निर्माण भएको सडकमा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ताले जुनिचाँदे गाउँपालिकाका सर्वसाधारणले पटक–पटक सरोकारवाला निकायले आवाज उठाउँदै आएका थिए । कुरा उठाउँदा, उठाउँदै यसै सडकको एकै ठाउँमा दुई पटक …

Read More

जिप दुर्घटना हुँदा पाँचको मृत्यु !

जाजरकोट  – जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृ-त्यु भएको छ । मृ-त्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, …

Read More

सक्रिय संक्रमित संख्या २५ हजार नाघ्यो, फेरी लकडाउन ?

काठमाडौँ – बुधबार नेपालमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकैदिन ३ हजार भन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य …

Read More