प्रदेश राजधानी प्रकरणले नेकपामा पहिरो, २ हजार भन्दा बढीले नेकपा परित्याग गरे !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सदस्य रहेका रुपन्देहीका दुई हजार भन्दा बढी व्यवसायीहरूले नेकपा पार्टी परित्याग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले दाङ …

Read More

भोको पेट दशैं र तिहार मनाएर भएन भन्दै भारत फर्किनेको लर्को !

महेन्द्रनगर – दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका …

Read More

सेनाले भन्यो – “भारतीय भूमि प्रयोग गर्नुपर्ने दिन गए”

दार्चुला । ब्यास गाँउपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस …

Read More

डा.केसीको अवस्था गम्भीर: ‘थोरै भन्दा बोल्न सक्दैनन्, पल्टिरहँदा पनि रिङ्गटा’

काठमाडौँ – बिगत तीन साता देखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीकी सहयोगी डा.तोसिमा कार्कीका अनुसार पछिल्ला केहि दिन देखि केसीको स्वास्थ्य अवस्था लगातार …

Read More

“कुर्सी तोडफोड गर्ने कांग्रेसको नीति र संस्कृति होइन” – कांग्रेस प्रवक्ता !

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएका छन्। प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका …

Read More

८१ वर्षीय वृद्ध कोरोना जितेर घर फर्किए !

ताप्लेजुङ – ताप्लेजुङका ८१ वर्षीय कोरोना सङ्क्रमित एक वृद्ध उपचारपश्चात् निको भएर आज घर फर्केका छन् । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराइरहेका उनी कोरोना जितेर घर फर्केका हुन् । पुनः …

Read More

“सीधै काठमाडौँ आउने र १४ दिनसम्म क्वारेन्टिनमा नबस्नेका कारण उपत्यकामा कोरोना फैलियो”

काठमाडौँ – काठमाडौँ उपत्यकामा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नगर्दा कोरोना भाइरसको सङ्क्रमण बढेको पाइएको छ । जनस्वास्थ्यमा मापदण्डविना सभा, गोष्ठी र भीडभाड गरिएले सङ्क्रमण बढेको जनाइएको छ । स्वास्थ्य तथा …

Read More

दशैँमा घर आउँदा १४ दिन क्वारेन्टिन बस्नैपर्ने !

दमौली – दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । …

Read More

थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु !

काठमाडौँ – थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले पाँच जना शिशु जन्माएकी छन्। शल्यक्रियापश्चात नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी हुन्। पाँचमध्ये एक जना …

Read More

यी हुन् प्रदेश ५ को बैठकमा तोडफोड गर्ने कांग्रेसका तीन सांसद

काठमाडौँ – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। विपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक स्थगित भएको हो। कांग्रेसको …

Read More