पटकपटक बत्ती जाँदा विद्यार्थी हैरान !

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको …

Read More

“भारत र अमेरिकाले जाति/भाषाको पहिचानका आधार प्रदेशको नाम राख्न हुने, नेपालले नहुने?”

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुको नाम विविध जाति/भाषाको पहिचानका आधारमा नराखिएको प्रति आपत्ति जनाएका छन्। प्रदेश नं ५ को नाम लुम्बिनी प्रदेश राख्ने प्रस्ताव प्रदेश सभाले पारित …

Read More

धादिङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भीर !

काठमाडौँ – धादिङमा भएको एक सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ५ बेतिनीमा सवारी दुर्घटना हुँदै दुई जनाको ज्यान गएको हो। मंगलबार लपाङबाट कोल्चेत …

Read More

रहेनन् अजय देवगनका भाइ …

एजेन्सी – चर्चित बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ। विभिन्न चलचित्रको निर्देशन समेत गरिसकेका देवगनको सोमबार राति निधन भएको हो। ४५ वर्षीय अनिलको हृदयघातका कारण सोमबार …

Read More

हाँस्यकलाकार हरिवंश आचार्यलाई कोरोना !

काठमाडौँ – चर्चित हाँस्यकलाकार हरिवंश आचार्यमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। आचार्यमा मंगलबार कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। हाँस्यकलाकार आचार्यले सामाजिक संजाल मार्फत आफू र श्रीमती रमिला पाठकलाई …

Read More

देशभर कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, आज यति धेरैमा संक्रमण पुष्टि !

मंगलबार  देशभर १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर १ हजार ५ …

Read More

उपत्यकामा १०१७ जना संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १५ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार ५ सय ५१ जनामा कोरोना …

Read More

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ

काठमाडौँ – प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। मंगलबार बसेको प्रदेशसभाको बैठकबाट प्रदेश सरकारले प्रदेश ५ को नाम लुम्बिनी र स्थायी …

Read More

गोसाइँकुण्डको जाने बाटोमा खुल्न थाले होटेल र लज, सहज हुने भयो यात्रा !

रसुवा । उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजिक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र …

Read More

सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण, सामान्य लक्षण पनि देखियो !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी शान्त चौधरीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। सोमबार गरेको पीसीआर परीक्षणबाट उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको …

Read More