गाउँमै उत्पादन हुन थाल्यो एलईडी बल्ब !
काठमाडौँ – ओखलढुंगामा स्थानीय स्तरमै विजुलीको बल्ब उत्पादन शुरु भएको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा विजुलीको बल्ब उत्पादन शुरु गरिएको हो। सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारमा स्थापना गरिएको एलईडी बल्ब …
Read More