कार्यकाल नथपिएपछि औपचारिक रुपमै बिदा भए कुलमान !

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमै बिदा भएका छन्। आइतबार चार वर्षे कार्यकाल सकिएका घिसिङको मंगलबार औपचारिक रुपमा बिदाइ गरिएको हो। मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा …

Read More

५० प्रतिशतलाई अस्पतालबाट सर्दै कोरोना संक्रमण

चितवन : जिल्लामा कोरोना संक्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको संक्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका …

Read More

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ – इमरान खान

इस्लामावाद, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा …

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा …

Read More

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट भने – ‘कुलमानले पुनः नियुक्ति लिन प्रतिस्पर्धा गर्नुपर्छ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारुढ नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले नेपाल विद्युत प्राधिकरणमा पुनः कार्यकारी निर्देशक बन्न कुलमान घिसिङले प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। सोमबार …

Read More

उपचार नपाएकाको आफ्नै खर्चमा उपचार गराउँदै समाजसेवी हरि बिष्ट !

काठमाडौँ – कोरोना महामारीका कारण सबै भन्दा बढी पिडित कोहि छन् भने, ती गरिब जनता र विभिन्न रोगबाट ग्रसित बिरामी हुन्। कोरोना महामारीका कारण जनताले गाँस मात्र गुमाएका छैनन्, आर्थिक …

Read More

कुलमानको पुनर्नियुक्ति रोकिएपछि बाबुरामले भने – “ओली सरकार लाटोबुंगो जस्तै भयो”

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारलाई लाटोबुंगोको संज्ञा दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त नगरेको र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय …

Read More

कुलमानको विषयमा मन्त्रिपरिषद्मा !

काठमाडौँ – ऊर्जा मन्त्रालयले कूलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव मन्त्रिपरिषद्मा राखेको छ। सोमबार बसेको बैठकमा कूलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव …

Read More

कुलमानको समर्थनमा माइतीघरमा नाराबाजी [भिडियो]

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै राजधानीमा नाराबाजी भएको छ। सोमबार साँझ माइतीघरमा भेला भएका युवाहरुले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान …

Read More

कोरोनाबाट नेपालमा अहिले सम्मकै बढी मृत्यु, थपिए यति धेरै कोरोना संक्रमित !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको …

Read More