स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सेवा बन्द !

प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको …

Read More

घुम्थाङको नागपुजेमा खसेको पहिरोले आठ र भीरखर्कमा १० घर पुरियो

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका …

Read More

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय …

Read More

कोरोना संक्रमित काठमाडौँ महानगरपालिकामा ५ हजार, सबै भन्दा बढी यी वडामा !

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको …

Read More

वैकल्पिक सिकाइ: निजी विद्यालयको शुल्क र तलब व्यवस्थापन अझै अस्पष्ट !

कोभिड–१९ को महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक …

Read More

आज कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए ? हेर्नुहोस् विवरण !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको …

Read More

रहस्य बन्दै थिमि निकोसेरा सिङ्गो परिवार हत्या प्रकरण ! अहिले सम्म के-के खुले ? [विस्तृतमा]

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने …

Read More

बागमती किनारमा गुर्जो रोप्न थालियो !

​काठमाडौं : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न रोग प्रतिरोधी क्षमता विकास गर्ने बहुउपयोगी आयुर्वेदिक वनस्पति गुर्जो रोप्ने क्रम बढ्न थालेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय रहेको गुह्येश्वरी …

Read More

सफल हुँदै कोरोना विरुद्धको चिनियाँ खोप, १ लाख भन्दा बढीमा लगाइयो !

एजेन्सी – चीनले आफ्ना लाख भन्दा बढी नागरिकलाई कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएको छ। चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेशनल बायोटिक ग्रुपले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप …

Read More

जगदम्बा स्टील्स र मङ्गला सिमेन्ट कारवाहीमा

काठमाडौँ – नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ। विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा …

Read More