भक्तपुरमा एकै परिवारका तीनजनाको हत्या !

भक्तपुर – मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेका अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने …

Read More

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन !

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको …

Read More

“०६२/०६३ सालपछि भ्रष्टाचार मौलायो, कमिसन कानुन बनाएर कारवाही गरौँ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा व्याप्त भएको भ्रष्टाचार रोक्न कमिसन कानून बनाउनुपर्ने बताएका छन्। शुक्रबार स्थायी कमिटीको बैठकमा नेता खनालले देशमा भ्रष्टाचार व्याप्त …

Read More

फुटपाथ-ठेलागाडा व्यापार बन्द गराउन खोज्ने उपमेयर विरुद्ध खनिए बाबुराम !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन खोजेको प्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई …

Read More

“फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाईयोस्”

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे …

Read More

अब नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्धयको प्रस्ताव पारित गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई …

Read More

निषेधाज्ञा खुकुलो भएको भोलि पल्ट ह्वातै बढ्यो संक्रमण, काठमाडौँ र देशभरको रेकर्ड तोडियो !

काठमाडौँ – नेपालमा शुक्रबार अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। गएको २४ घण्टामा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका हुन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको …

Read More

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

काठमाडौँ – विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान …

Read More

असोज १ गते देखि विद्यार्थीलाई निःशुल्क वा सहुलियत इन्टरनेट !

काठमाडौँ – अब इन्टरनेट सेवा प्रदायकहरुले विद्यार्थी र विद्यालयलाई निःशुल्क वा सहुलियत शुल्कमा इन्टरनेट उपलब्ध गराउनुपर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोजबाट निःशुल्क वा सहुलियत इन्टरनेट उपलब्ध गराउनुपर्ने …

Read More

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले …

Read More