‘सङ्क्रमितलाई घृणा होइन, सहयोग र माया दिऔँ’

–नारायण ढुङ्गाना “हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” …

Read More

घट्यो सुनको मूल्य !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ । महासङ्घले छापावाला …

Read More

६३ वर्षीय हरिबहादुर थापाले चितुवासँग लडेर यसरी बालकलाई बचाए !

लमजुङ – बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मा-रिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले …

Read More

बनेपामा एकैदिन ३५ जनामा कोरोना सक्रमण

बनेपा – बनेपा नगरपालिका ­१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । …

Read More

कागेश्वरी मनोहरामा ७५ कोरोना संक्रमित, वीरेन्द्रचोक शील !

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ। पछिल्ला दिनहरुका लगातार संक्रमित फेला परेसँगै कागेश्वरी मनोहरा नगरपालिकामा संक्रमितको संख्या ७५ पुगेको हो। पछिल्लो २४ घण्टा भित्र …

Read More

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो !

काठमाडौँ – चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको …

Read More

आइसोलेशन तोडफोड र चोरी, रु १५ लाखका क्षति !

किमाथाङ्का – सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित आइसोलेशन तोडफोड भएको छ । बिहीबार राति खाँदबारी नगरपालिका–७ हिमालय किरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशनको सामग्री तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेशन …

Read More

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह !

काठमाडौँ – पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले …

Read More

कक्षा ११ मा नयाँ व्यवस्था: अब सङ्कायका आधारमा भर्ना लिन नपाइने !

काठमाडौँ, अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन …

Read More

भोलि ऋषिपञ्चमीको दिन नदी किनारमा स्नान गर्न प्रतिबन्ध !

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आइतबार  बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया …

Read More