राष्ट्रकवि घिमिरेको अन्त्येष्टि ! [तस्विर]

काठमाडौँ – दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो । यसअघि उहाँको …

Read More

यसपालि छैन तीजको रमझम

बागलुङ – स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे । गाउँशहरमा …

Read More

राष्ट्रिय झण्डा जलाउने गायकसहित नौ जना पक्राउ !

काठमाडौँ – म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । विभिन्न युनिटबाट खटिएको प्रहरी टोलिले म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने ९ जनालाई पक्राउ गरेको …

Read More

राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् । कविवर घिमिरेको …

Read More

अमेरिकी राजदूतले यसरी सम्झिए राष्ट्रकविलाई

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान प्रति दुख व्यक्त गरेका छन्। बुधबार बिहान एक ट्वीट गर्दै बेरीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको देहावसान प्रति दुख व्यक्त …

Read More

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा लोकप्रिय कविवर …

Read More

बाढीले बगाएर १७ बेपत्ता, दुईको मृ-त्यु

डोटी – अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृ-त्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार …

Read More

महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध मुद्दाको तयारी !

धनुषा – प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन …

Read More

भोलि मध्यरातिबाट काठमाडौँका तीनै जिल्लामा निषेधाज्ञा ! के गर्न पाइन्छ, के गर्न पाइदैन ? हेर्नुहोस् !

काठमाडाैं – काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाे हाे। जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेको तीनै जिल्लाका प्रमुख …

Read More

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह ! [गीतशब्द सहित]

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत …

Read More