भाेलिदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा
काठमाडाैं – काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ। उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाे हाे। जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेको तीनै जिल्लाका प्रमुख …
Read More