के पुनः लकडाउन हुँदैछ ? यस्तो छ सरकारको स्पष्ट भनाई !
काठमाडौँ – लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको …
Read Moreकाठमाडौँ – लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनःत्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको …
Read Moreकाठमाडौँ – सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ । सरकारको साधन तथा …
Read Moreकाठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पदको लालचमा नेकपा विभाजन र समाप्त पार्ने प्रयास भइरहेको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादलाई पार्टीका अध्यक्ष पुष्पकमल …
Read Moreकाठमाडौँ – दशैँ अगाडी विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने सम्भावना न्यून देखिएको छ। कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै दशैँ अगाडी विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने सम्भावना न्यून बनेको हो। बिहीबार मन्त्रिपरिषद्को निर्णय …
Read Moreकाठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । कार्यालय परिसरमा मानिसको अत्याधिक भीड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले …
Read More–कृष्ण न्यौपाने बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेकी थिइन् । डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया …
Read Moreकाठमाडौँ – बिहिबार काठमाडौं उपत्यकामा ८७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्लामा गरी ८७ जना संक्रमित थपिएका हुन्। बिहिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका …
Read Moreकाठमाडौँ – बिहिबार देशभर ३ सय भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ६० जनामा कोरोनाको पुष्टि भएको हो। बिहिबार मन्त्रालयको …
Read Moreनेत्रविक्रम चन्द समूह नेकपाका रुकुम (पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो …
Read Moreमङ्गलबारे – इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ …
Read More