आज रातीबाट काठमाडौँ सहित उच्च संक्रमित क्षेत्रमा लकडाउन हुन सक्ने !

काठमाडौँ – सरकारले फेरि लकडाउनको तयारी गरेको छ । विज्ञहरुसँगको परामर्श पश्चात सरकारले लकडाउनको तयारी गरेको हो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दै गएको कोरोना भाइरस संक्रमणका बारेमा जनस्वास्थ्य क्षेत्रका …

Read More

सुनको मूल्य लाख नाघ्यो !

काठमाडौँ – सुनको मूल्य नयाँ इतिहाँस बनाएको छ। मंगलबारको तुलनामा बुधबार एकै दिन १ हजार भन्दा बढीले मूल्य वृद्धि भएसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। मंगलबारको तुलनामा १ हजार …

Read More

अन्य जिल्लाबाट आउने सवारीलाई काभ्रेमै रोकिने !

बनेपा – कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला …

Read More

केहि हप्तामै रुसले कोरोनाभाइरस खोपको व्यापक उत्पादन गर्दै, विश्व स्वास्थ्य संगठनको चासो !

जेनेभा – विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । मङ्गलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे मङ्गलबार घोषणा गरेपछि राष्ट्रसंघीय …

Read More

जब पाष्टरको घरभित्रबाट मान्छे कुहिएको गन्ध आयो …

टीकापुर -कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म ला-स घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र श-व गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा ला-स रहेको …

Read More

राति आकाशमा देखिएको यस्तो दृश्यले सबै आश्चर्यचकित, यस्तो रहेछ खास कारण !

काठमाडौँ – मंगलबार राति काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रको आकाशमा केहि अचम्म लाग्दा दृश्य देखिए। लगातार चम्किरहेको बिजुलीले धेरै ध्यान तान्यो। बिजुली चम्किएपनि आवाज नआउँदा चकित पर्दै धेरैले सामाजिक संजालमा …

Read More

काठमाडौँ उपत्यकामा ८० जनामा कोरोनाको पुष्टि, धेरै जस्तो भारत र प्रदेश २ बाट आएका !

काठमाडौँ – मंगलबार साँझ सम्म काठमाडौँ उपत्यकामा ८० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु बन्ने अवस्थामा रहेको उपत्यकामा मंगलबार देशकै बढी ८० जनामा कोरोनाको पुष्टि …

Read More

कश्मीर समेटेर पाकिस्तानले पनि जारी गर्‍याे नयाँ नक्सा, भारतमा खैलाबैला !

काठमाडौँ – भारतसँग विवाद रहेका विभिन्न क्षेत्र समावेश गरेर पाकिस्तानले नयाँ नक्सा सार्वजनिक गरेको छ। मंगलबार पाकिस्तानले भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो। पाकिस्तानी …

Read More

लापरवाही बढ्यो कोरोना संक्रमण, अब अटेर गरे जेल !

काठमाडौँ – विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य …

Read More

कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार !

काठमाडौँ – कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी …

Read More