राममन्दिर निर्माणको शुभारम्भ भोलि, उत्सवका रुपमा मनाउन विश्व हिन्दू परिषद् नेपालको आहवान !

काठमाडौँ – फैलिरहेको कोरोना भाइरस संक्रमण महामारीका बीच भारतको उत्तर प्रदेशमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माणको शुभारम्भ गर्ने भएका छन् । बुधवार भारतको स्थानीय समय अनुसार दिउँसो १२ …

Read More

भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये ५० प्रतिशत ६० वर्ष माथिका व्यक्ति !

नयाँ दिल्ली – भारतमा कोभिड–१९सङ्क्रमणपछि मृ-त्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार संघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उक्त कुरा …

Read More

नेकपा (माओवादी) पार्टीको घोषणा

भक्तपुर – पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी …

Read More

सबै मिलेर महामारीको सामना गरौँ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्र र निकाय मिलेर महामारीको सामना गर्नुपर्ने बताउनुभएको छ । महामारी र राष्ट्रिय सङ्कटमा विरोध गर्नेभन्दा पनि सामना गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उल्लेख …

Read More

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने !

काठमाडौँ – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ …

Read More

आज सबै भन्दा धेरै संक्रमित काठमाडौँमा भेटिए !

काठमाडौँ – मंगलबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिएका छन्। उपत्यकाका तीनै जिल्लामा गरी मंगलबार ६२ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगका क्रममा …

Read More

भिएफएस ग्लोबल नेपालका कारण सर्वसाधारणहरु अन्योलमा !

काठमाडौँ – भिएफएस ग्लोबल नेपालका कारण सर्वसाधारणहरु अन्योलमा परेका छन्। विभिन्न देशका लागि भिसा आवेदन दिएका सर्वसाधारणहरु भिएफएस ग्लोबल नेपालबाट आवश्यक जानकारी नपाउँदा अन्योलमा परेका हुन्। भिएफएस ग्लोबलले काठमाडौमा स्थापना …

Read More

विज्ञहरुले ओलीलाई भने – “लकडाउन गर्नै पर्छ, कर्फ्यू लगाउन परेपनि पछि नहट्नुस्’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दै गएको कोरोना भाइरस संक्रमणका बारेमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका हुन्। छलफलका …

Read More

कोरोना परीक्षण गराउँदा परिचयपत्र अनिवार्य !

सप्तरी, कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय …

Read More

अख्तियारका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि !

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दर्जन भन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। …

Read More