कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मीको संख्या दोब्बर बनायो !

दार्चुला, भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा …

Read More

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढे

एजेन्सी – दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको संख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म …

Read More

आज पनि बढ्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड !

काठमाडौँ – मंगलबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। सोमबारको तुलनामा प्रतितोला २ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको हो। मंगलबार सुनको मूल्य २ सय रुपैयाँले …

Read More

विदेशबाट फर्किएका भन्छन् : ‘स्वदेशमै केही गर्न चाहन्छौँ’

टीकापुर, विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर …

Read More

मौरीजस्तै जाँगरिला डिलबहादुर : जसले कमाउँछन् वार्षिक १२ लाख

गलकोट, माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् । …

Read More

कार्टुनमा भेटिएकी शिशु: आमा र बालगृहकी संस्थापकको मिलेमतोमा मन्चन भएको एक नाटक !

काठमाडौँ – गत साउन १२ गते कपनको आकाशेधारामा रहेको एउटा खुला चौरमा भेटिएकी शिशु बारे नयाँ खुलासा भएको छ। उनलाई आफ्नै आमाले नै झाडीमा लगेर फ्याँकेको खुलेको छ भने त्यसपछाडीको …

Read More

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ !

काभ्रेपलाञ्चोक – एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला …

Read More

पच्चिस श्ययासम्मका अस्पतालको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै महानगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य संस्थाले आगामी दिनमा दर्ता, नवीकरण, स्तरोन्नति …

Read More

अब यी अस्पतालमा कोभिड–१९ को प्लाज्मा थेरापी विधिबाट उपचार

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमितको प्लाज्मा कन्भालेसेन्ट थेरापी विधिको उपचार गर्नका लागि १२ अस्पताललाई तोकेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले …

Read More

सरकारको सार्थक पहल : ९० प्रतिशत जनसङ्ख्यामा पुग्यो विद्युत् पहुँच !

काठमाडौँ – आर्थिक वर्ष ०७६÷७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण …

Read More