राति ११ बजे कोरोना पुष्टि भएकी महिला बिहान ४ बजे सुत्केरी !

काठमाडौँ – वीरगंजकी एक कोरोना भाइरस संक्रमित महिलाले बच्चा जन्माएकी छन्। बिहिबार राति मात्र कोरोना भाइरस संक्रमणको पुष्टि भएकी महिलाले आज बिहान बच्चा जन्माएकी हुन्। वीरगंज-१ छपकैया बस्ने ३१ वर्षीया …

Read More

कार्यालय जानेक्रममा बसले स्कुटरलाई ठक्कर दियो, प्रहरी हबल्दारको मृत्यु !

भरतपुर – चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृ-त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृ-त्यु भएको हो । इलाका …

Read More

“प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त हुँदा कोरोना भुसको आगोझै फैलियो” – गगन थापा

काठमाडौँ – पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका छन्। शुक्रबार बिहान एक ट्वीट गर्दै थापाले देशमा …

Read More

वीरगञ्जका १०० भन्दाबढी सङ्क्रमित घरमै, चिकित्सकसहितको विज्ञ टोली पठाउन माग !

वीरगञ्ज – पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक …

Read More

सर्वोच्चको आदेश – ‘लकडाउनको अवधिमा भाडा तिर्न सकेनन् भन्दैमा घरबाट ननिकाल्नु’

काठमाडौँ – सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र …

Read More

निजी अस्पतालमा पनि कोरोना उपचार, तर एक दिनकै यति महँगो पर्ने ! [मूल्य सहित]

सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको …

Read More

कोरोना संक्रमित बढेपछि उपत्यका प्रवेशमा कडाई गर्न गृहको निर्देशन ! [सूचना सहित]

काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौँ उपत्यका प्रवेशमा कडाई गरिने भएको छ। काठमाडौं उपत्यका प्रवेश गरेकाहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै गृह मन्त्रालयले उपत्यका प्रवेशमा कडाई गर्ने भएको …

Read More

बडीमालिकाको पूजाका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान

मार्तडी – जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकाको पूजाका लागि आज सरकारी टोली त्यसतर्फ प्रस्थान गरेका छन् । जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिकाको पूजाका लागि आज पूजा सामग्रीसहित सरकारी …

Read More

क्रिकेटर हार्दिक पाण्डे बने छोराको बाबु!

क्रिकेटर हार्दिक पाण्डे पिता बनेका छन्। हार्दिक पाण्डेकी पत्नी नताशा स्टानकोविकले छोरा जन्माएकी हुन् । छोराको बाबु बनेपछि हार्दिकले सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् । हार्दिकले सामाजिक संजाल इन्स्टाग्राममा …

Read More

“ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिएर ईतिहास रचौं” – उद्योगमन्त्री भट्ट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री …

Read More