फ्रेण्डसिप डेमा नेपालीलाई अमेरिकी राजदूतको शुभकामना- ‘मित्रताको अवधारणालाई परिमार्जन गरौँ ‘
काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अन्तर्राष्ट्रिय ‘मित्रता दिवस / फ्रेण्डसिप डे’को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। शुक्रबार एक ट्वीट गर्दै राजदूत बेरीले सम्पूर्ण अमेरिकी नागरिकको पक्षबाट …
Read More