चार महिनापछि आजबाट सञ्चालनमा आउँदै होटल रेष्टुराँ !

काठमाडौँ – बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै …

Read More

खोलाले बगाएका एम्बुलेन्स प्रहरीले बचायो !

तुलसीपुर – बाढीले आज बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित …

Read More

व्यथालागेको १२ घण्टा सम्म भैँसी ब्याउन सकेन, ५÷७ जना मिलेर तान्दा २ घण्टापछि यस्तो निस्कियो !

गलकोट – प्रसव व्यथाले च्यापेको १२ घण्टापछि यहाँका एक किसानले पालेको भैँसीले शरीर जोडिएका पाडापाडी जन्माएको छ । गलकोट नगरपालिका–७ मल्मका भविन्द्रबहादुर थापाको भैँसी ब्याउन नसकेपछि मानिसले तानेर पाडापाडी निकालेका …

Read More

“चोर बाटोबाट करारमा कर्मचारी नियुक्ति गरेर जनप्रतिनिधिले अपराध गर्दैछन्”

काठमाडौँ – सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृत्ति बन्द गर्न सांसदहरुले माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिछलफल गर्नेक्रममा सांसदहरुले …

Read More

सिंहदरबारभित्र कोरोना छ की छैन पत्ता लगाइदै !

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब …

Read More

कोरोना जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको नयाँ नियम !

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाह ढाँचा परिवर्तन गरेको छ। सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले कार्यालयबाट हुने सेवा प्रवाह ढाँचा …

Read More

लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो

काठमाडौँ – लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको …

Read More

अब ४५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’!

सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि …

Read More

त्रिवि परीक्षा अपडेट: सेमेष्टर परीक्षा भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि !

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो …

Read More

भारतलाई नेपालको जवाफ – ‘कालापानी-लिम्पियाधुरा नेपाली भूमि, आफ्नो भूमिमा आवत–जावत हुन्छ’

काठमाडौँ – कालापानी,लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै पत्र पठाएको भारतीय पक्षलाई दार्चुला जिल्ला प्रशासनले जवाफी पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयसँगको समन्वयमा दार्चुला जिल्ला प्रशासनले सीमावर्ती धारचुला प्रशासनलाई जवाफी पत्र …

Read More