देशका ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण, सीमामा खटिएका ९२ जनामा कोरोना देखियो !
काठमाडौँ – मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, …
Read More