चारैतिरबाट पहिराले घेरियो पल्लोटारी गाउँ, ७४ घर विस्थापित
लमजुङ – अविरल वर्षाले गाउँमाथिबाट आएको पहिराबाट पल्लोटारी गाउँ नै घेरिन थालेपछि गाउँ नै विस्थापित भएका छन् । आइतबारदेखि निरन्तर परेको वर्षाले आज बिहान पहिरो जाँदा जिल्लाको उत्तरी भेग मस्र्याङ्दी …
Read More