‘कमसल काम गरेर दुर्घटना निम्त्याउने मन्त्री मगरले राजीनामा दिनुपर्छ’

काठमाडौँ – खानेपानी मन्त्री बिना मगरको राजीनामा माग भएको छ। सोमबार बागमती प्रदेश सभाको बैठकमा मेलम्ची खानेपानि आयोजनाको सुरुङ मा भएको दुर्घटनाको विषयलाई लिएर मन्त्री मगरको राजिनामा माग भएको हो। …

Read More

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित !

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० …

Read More

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको छ । …

Read More

क्रसर उद्योगको खाल्डोले किशोरको ज्यान लियो !

महोत्तरी – क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने …

Read More

निजी विद्यालयलाई सरकारको आग्रह – ‘माग सम्बोधन हुन्छन्, सिकाइलाई निरन्तरता दिनुहोस्’

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयको आर्थिकलगायतका माग सम्बोधनका लागि सरकार प्रयत्नशील रहेकाले वैकल्पिक प्रणालीको सिकाइलाई निरन्तरता दिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले …

Read More

लकडाउनका बाबजुत डिसेम्बर सम्म होटलका कर्मचारीले न्यूनतम सुविधा पाउने !

काठमाडौँ – होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड …

Read More

“नेपाललाई हिन्दूराष्ट्रघोषणा गरे फाइदै-फाइदा हुन्छ, विश्वभरका धार्मिक पर्यटक नेपाल आउँछन्”

तनहुँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज …

Read More

यातायात राष्ट्रिय महासङ्घले भन्यो – ‘भोलि देखि नै यातायात सञ्चालन गर्ने टुङ्गो लागिसकेको छैन’

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म …

Read More

न्यूनचापीय रेखा नेपाल नजिक: के होला नेपालको मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा …

Read More

ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– ‘भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा हुन्’

वीरगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भएको छ …

Read More