संसदमा एमसीसी पेश भएपछि नयाँ बानेश्वोर क्षेत्रमा झडप [फोटो फिचर]
काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोधमा प्रदर्शन चर्किएको …
Read More