मुग्लिन सडक: सास्तीमाथि सास्ती !
–नारायण ढङ्गाना चितवनको नारायणगढ–मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती बेहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती …
Read More