आज ३ सय ३१ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – शनिबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य तथा …

Read More

भारतीय तरकारी भान्सामा ,स्वदेशी खेत बारीमै कुहिए !

नवलपुर, पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन …

Read More

कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द

अत्तरिया – कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्काे सूचना …

Read More

गोर्खा भर्ती खारेज गर्न विप्लवको माग: भने – ‘नेपालीहरु भारतको भाडावाल लडाकु नबनौं’

काठमाडौँ – प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अंग्रेज साम्राज्यवादकालीन गोर्खा भर्तीकेन्द्र खारेजीको माग …

Read More

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि …

Read More

एसइई बारे दीर्घकालीन नयाँ व्यवस्था गरिँदै, कानून परीवर्तनको तयारी !

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा …

Read More

ब्राजिलमा दैनिक संक्रमणमा रेकर्ड, एकै दिन थपिए आधा लाख भन्दा बढी कोरोना संक्रमित !

एजेन्सी – दैनिक कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलमा नयाँ रेकर्ड बनेको छ। एकै दिन ५० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेसँगै दैनिक संक्रमणमा ब्राजिलको रेकर्ड बनेको हो। बितेको …

Read More

गण्डकीका सात जिल्लामा ५८ सङ्क्रमित थपिए, ४३८ पुगे

कास्की – गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी आज ५८ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो …

Read More

भारतमा तिब्र बढ्दै कोरोना: अहिले सम्मकै बढी संक्रमित भेटिए !

एजेन्सी – भारतमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी १४ हजार ७ सय २१ नयाँ संक्रमित फेला परेका छन्। बितेको …

Read More

विश्व स्वास्थ्य संगठनको चेतवानी – ‘कोरोना महामारी नयाँ र खतरनाक चरणमा प्रवेश गर्ने देखियो’

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस महामारी खतरनाक चरणमा प्रवेश गरेको चेतावनी दिएको छ। विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेब्रेयससले कोरोना भाइरस खतरनाक चरणमा प्रवेश गर्न लागेको चेतावनी …

Read More