सिके राउतको पार्टीले भन्यो – ‘मधेशीलाई अनागरिक बनाउन खोजे आन्दोलन गर्छौं’
काठमाडौँ – सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयप्रति आपत्ति जनाएको छ। आइतबार …
Read More