पहिरो खसेपछि थुनियो अरुणः परिवार विस्थापित !

खाँदबारी – सङ्खुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ । आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका छन् …

Read More

ट्रम्पले भने – ‘परीक्षण बढायो भने बढी सङ्क्रमित देखिन्छन्, परीक्षणमा ढिलाई गर्नु’

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई …

Read More

“विदेशी बुहारीलाई ७ वर्ष पछि नागरिकता दिने भन्दा विरोध, ‘रोटीबेटी’को चिन्ता नेपालले मात्र गर्नुपर्ने?”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकको विषयमा कांग्रेसको ताल देखेर आश्चर्य लागेको बताएका छन्। आइतबार सामाजिक संजाल ट्वीटर मार्फत टिप्पणी गर्दै नागरिकतासम्बन्धी विधेयकको विषयमा …

Read More

खण्डग्रास सूर्यग्रहण जारी [तस्विर सहित]

काठमाडौँ – आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न …

Read More

‘लकडाउन कडा बढाउनुपर्यो’

घोडाघोडी – कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा …

Read More

“प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ, मजाक नउडाइयोस्”

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री …

Read More

भारतमा बितेको २४ घण्टामा अहिले सम्मकै बढी संक्रमित फेला, संक्रमितको संख्या ४ लाख नाघ्यो !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ। एकै दिन १५ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको हो। …

Read More

विदेशी बुहारीलाई नागरिकता: परिणाम भयावह हुने भन्दै सरिता गिरीले दिइन् कडा चेतवानी !

काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णय प्रति आपत्ति जनाएकी छन्। शनिबार एक ट्वीट गर्दै उनले नेकपाको निर्णय प्रति …

Read More

आज वर्षकै लामो दिन, ५ बजे नै उदायो सूर्य !

काठमाडौँ – जून २१, आज वर्षकै लामो दिन रहेको छ। सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन लगभग १४ घण्टा हुनेछ। हरेक वर्ष जून २०, २१ र २२ तारिख मध्ये …

Read More

कोरोना भाइरसको सङ्क्रमणका कारण दुई लाख शिक्षक तलबबाट वञ्चित !

काठमाडौँ, कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका …

Read More