गायक अमृत गुरुङ भन्छन् – “खेतको हिलो फोहर होइन, खेतीको हिलो पुछेर स्वाङ्ग गर्नु किन पर्यो?”
काठमाडौँ – नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ अहिले पुर्ख्यौली गाउँमा छन्। लकडाउन भएपछि उनी आफ्नो पुर्ख्यौली गाउँ पुगेका हुन्। अहिले उनी खेतीपातीमा व्यस्त छन्। लकडाउन खेतीकिसानीमा रमाइरहेका उनका तस्वीरहरु सामाजिक …
Read More